काठमाडौं, १० पुस । सोमबार मेक्सिकोको प्युब्ला प्रान्तकी गभर्नर मार्था एरिका आलोन्सोले पद सम्हालेको १० दिनमात्र भएको थियो। यो प्रान्तकी पहिलो महिला गभर्नर उनले डिसेम्बर १४ मा सपथ लिएकी थिइन्। उनी गभर्नर बन्नुभन्दा पहिले त्यहाँ उनका पति राफेल मोरेनो भाइल गभर्नर थिए। यसपालि उनी संघीय सांसद निर्वाचित ...