एजेन्सी, १६ साउन। मेक्सिकोको डुरान्गो राज्यको राजधानी नजिकै विमान दुर्घटना भएको छ । १०१ जना रहेको विमान दुर्घटनाग्रस्त भए पनि कसैको पनि ज्यान नगएको डुरान्गोका गभर्नर जोसे एइस्पुरोले पुष्टि गरेका छन् । विमानमा रहेका १०१ मध्ये ८५ जना घाइते भएको छन् । घाइते मध्ये दुईजनाको ...