एजेन्सी ९ साउन । आम निर्वाचनमा मतदान जारी रहेको छ। राष्ट्रिय र प्रान्तीय सभाका लागि मतदान भइरहेको हो। पाकिस्तानको क्वेटा सहरमा आम निर्वाचनमा मतदान कार्य भइरहेका बेला एक मतदान केन्द्र नजिकै आत्मघाती हमलामा भएको छ । हमलामा ३१ जनाको मृत्यु भएको छ । साथै विस्फोटमा ...