जलालावाद, अफगानिस्तान, ४ असार। अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा गराइएको आत्मघाती वम विस्फोटका कारण आइतबार १० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । तालिवान विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण युद्धविरामको घोषणापछि केही तनावरहित अवस्थामा रहेका समय गराइएको आत्मघाती विष्फोटमा उनीहरूको मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयका प्रवक्ताले एएफपीलाई ...