एजेन्सी,१८ भाद्र । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा जानुभएको इरानको विदेश मन्त्रालयले जनाएको छ । इदलिबका बारेमा सिरियाली अधिकारीहरुसँग छलफल गर्न ...