काठमाडौं, १४ माघ । उत्तरपूर्वी ब्राजिलमा बन्दुकधारीले एक नाइट क्लबमा हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए । मृत्यु हुनेहरुमा नाबालिग समेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । स्थानीय ...