काठमाडौ, २८ बैशाख । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोग, नेपालले आज र भोलि मतदाता परिचय पत्र वतरण गर्दैछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधवार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने ...