काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर फर्किनु भएको छ । निर्वाचन आयोगको तयारीबारेमा जानकारी लिएर प्रधानमन्त्री ओली फर्किनुभएको हो । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त लगायतसित जानकारी लिएर फर्किएको प्रधानमन्त्रीका ...