विराटनगर, १२ पुस । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । आइतबार राजीनामा दिनेहरु सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिनुभएको हो । प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार मुख्यमन्त्री शेरधन ...