काठमाडौं, १६ पुस । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका, उपशंका नगर्न उपयुक्त नहुने बताउनुभएको छ । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वय हुने बताउनुभयो ।कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा ...