काठमाडौं, १५ पुस। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्होसारको छुट्टै सांस्कृतिक महत्व भएको बताउनुभएको छ । उहाले तमु ल्होसार २०७६ को उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश दिँदै यस्तो बताउनु भएको हो । ‘पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू ...