काठमाडौं, । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाभियोगको दबाब परेको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै त्यसलाई नेपालको आन्तरिक मामिला र सार्वभौमिकतामाथिको हस्तक्षेप भएको बताएकी छन्। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबार बसेको बैठकमा ...