काठमाडौं, १२ जेठ ।भारतको अनन्तनागको बिजबेहरास्थित गोरी क्षेत्रमा रहेको पहलगाम आक्रमणमा संलग्न स्थानीय आतंककारी आदिल हुसेन ठोकरको घरमा सुरक्षा बलले बम विस्फोट गराएको छ । आदिल ठोकर उर्फ आदिल गुरीको रूपमा पहिचान गरिएको आतंककारीलाई पहलगामको बैसरन उपत्यकामा मंगलबार भएको आक्रमणको योजना बनाउनुका साथै कार्यान्वयन गरेको ...