काठमाडौं, ८ भदौ । यस वर्षको तिज मंगलबार (भदौ १० गते) देशभर मनाइँदै छ । तिजका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पूरा गरेको छ । कोषका अनुसार, तिजको अवसरमा भदौ १० गते बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिनेछ ।गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ...