बुटवल, १६ भाद्र । फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा बांके प्रहरीले आज गोलि चलाएको छ । बर्दिया जिल्ला अदालतले चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाए लगत्तै फरार रहेका बाँके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली ...