बाँके, २० भाद्र । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गौहत्या प्रकरणमा छानविनको लागि भन्दै बाँके नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई नियन्त्रणमा लिएको छ । गौहत्या भएको दिनदेखि नै फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा पक्राउ गरिएको हो । सुर्खेत प्रहरीले छानविनको लागि ...