काठमाडौं, ९ भदौ । प्रधानमन्त्री देश बाहिर रहँदा आपत्कालीन अवस्थामा बाहेक अन्य बेला मन्त्रिपरिषद् बैठक नबस्ने गरेको भए पनि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि ...