काठमाडौं, ११ साउन । सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइतेसुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ। घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्। सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ...