काठमाडौं, ९ साउन । रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म निस्शुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले निस्शुल्क पढाउने प्रतिवद्धता गरेका ...