काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई सुदृढ बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले साउन २० गते राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने उक्त ...