काठमाडौं, ९ साउन । सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको ...