काठमाडौं, २३ असार । संसदीय सुनुवाई समितिमा विभिन्न देशका लागि प्रस्तावित चार जना राजदुतको सुनुवाईको काम अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । संसदीय सुनुवाई विशेष समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्रको सुनुवाई गरिएपछि बैठक अपरान्ह ...