काठमाडौं , १६ असार । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ...