काठमाडौं, १५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको बाँकी काम ...