काठमाडौं, १८ जेठ । बोक्सीको भन्दै निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीलाई पाँच वर्षको कैद सजायको आदेश भएको छ । जिल्ला अदालत कैलालीले चौधरीसहित तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय आदेश दिएको हो । भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना ...