रोल्पा, २६ माघ । पूर्वउपप्रधानमन्त्री तथा माओवादी(केन्द्र)का नेता कृष्णबहादुर महराले शिक्षक र विद्यार्थीको एकताले मात्र विद्यालय नमूना बन्नसक्ने बताउनुभएको छ । नेता महराले सो कुरा आज रोल्पाको लिवाङमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बताउनुभएको हो । दक्ष शिक्षकको परिचालन, मेधावी विद्यार्थीको आकर्षण र आवश्यक पूर्वाधारले नमूना ...