बुटवल, १९ माघ । प्रदेशसभाको बैठक आउन २ दिन मात्र बांकी रहंदा पनि सरकारले खटाएका कर्मचारीहरु कार्यस्थल नपुगेपछि सहजिकरणका लागि बुटवल पुगेका संसद सचिवालयका अधिकारीहरु आफै बैठक संचालनका लागि जुटेकाछन् । प्रदेश संसद सचिवालय संचालनका लागि एक जना प्रथम श्रेणीका अधिकृत सहित २७ जना कर्मचारीको बिन्यास ...