काठमाडौं, १२ माघ । चितवनको रत्ननगर नगरपालिका ७ सिसुवारका मुसहर समुदायहरुको लागी रोटरी क्लबले घर निर्माण गरिदिने भएको छ । गत साउनमा आएको वाढीबाट प्रभावित भएका उनीहरुलाई चितवन र गैडाकोटमा रहेका ६ वटा रोटरी क्लवहरुको पहलमा १२ वटा घर निर्माण गर्न लागिएको हो । घर ...