इलाम, १३ माघ । फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका निखिल लिम्बू अपांगता भएका बालक हुन् । सानै उमेरमा ओठमा घाउ भएको छ । उनको तल्लो ओठमा ठूलो घाउ र जिब्रो सुन्निएको छ । उनको अपांगता परिचयपत्र नहुँदा छात्रवृत्तिबाट उनी वञ्चित छन् । घरपरिवार र विद्यालयले परिचयपत्र बनाउन ...