अध्यादेशको प्रभाव शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युत् र विकास प्राधिकरण जस्ता संवेदनशील र महत्त्वपूर्ण क्षेत्रहरूमा परेको छ। काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै मुलुकको प्रशासनिक र राजनीतिक नियुक्तिमा ठुलो हेरफेर भएको छ। यो अध्यादेश लागू ...