काठमाडौं , बैशाख १७ गते । विपक्षीदलका नेताहरुले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न माग गरेका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनीहरुले यस्तो माग गरेका हुन । नेकपा एमालेका नेता सुमित्रा विसी र कांग्रेसका नेता दामोदर गौतमले सरकारले संसदको अपमान गर्न नहुने बताएका ...