कालिकोट, १३ मंसिर । मुगुबाट नेपालगञ्जजादै गरेको लु २ च २००३ नम्बरको जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज ...