काठमाडौं २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्जसमेत गरेको छ । मङ्गलबार काठमाडौं भृकुटीमण्डपबाट प्रदर्शन सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० ...