काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संसदीय सिमितिको छलफलमा सहभागी हुने भएका छन् ।राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका ...