काठमाडौं १२ माघ । सरकारले सबै स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माणको काम सुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि अलपत्र छ । सरकारले दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी २०७७ मंसिरमा एकैपटक ३९६ वटा अस्पतालको शिलान्यास गरेको थियो । तर तीन वर्ष ...