काठमाडौं, २४ कात्तिक । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि ६ प्रदेशमा सुझाव लिएको छ । शुक्रबार बिहानसम्म ६ वटै प्रदेशका प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र लगायतसँग सुझाव लिएको हो । बिहीबारदेखि कोसी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको लुम्बिनीमा सुझाव संकलनका लागि छलफल गरिरहेको छ ...