काठमाडौं ४ माघ । मन्त्रिपरिषद् संसद्मा विधेयक दर्ता गराउने निर्णय गर्छ, संसदमा विधेयक दर्ता हुँदैन । मन्त्रिपरिषद्को गत भदौ २१ गते बसेको बैठकले निर्णय गर्दै संघीय निजामती विधेयक र संघीय शिक्षा ऐन संसद्मा पेश गर्ने निर्णय ग¥यो । निर्णय बमोजिम २७ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा संघीय ...