काठमाडौं ३ माघ । राष्ट्रियसभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई चार करोड निकासा गरेको छ । अर्थ मन्त्रालयका सूचना अधिकारी भुपालराज शाक्यका अनुसार मन्त्रालयबाट चार करोड आठ हजार ७०० रुपैयाँ निकासा गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम ...