काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्ष २०८०र०८१ को तीन महिनामा तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको असोज मसान्तसम्मकोे तथ्यांकअनुसार रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३०।० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको ...