काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार रोल्पामा आएर तीन वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । हेलिकप्टरमा आएर प्रधानमन्त्री दाहालले एकरएक वटा पुल र अस्पतालको उद्घाटन गर्नेछन् भने एउटा जनसभालाई सम्बोधन पनि गर्नेछन् । रोल्पामा प्रधानमन्त्रीका तीन कार्यक्रम, पुल र अस्पताल उद्घाटन गरेर ...