पोखरा, २१ कातिक । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएको २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएको छ। आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्। यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ।चिनियाँ ...