काठमाडौं, २६ असोज । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यही कारण गाजासँगको सीमा क्षेत्रमा इजरायलले ...