काठमाडौं, १५ भदौ । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक एसपी र प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा गर्ने तयारी गरेको छ । लामो समय रोकिएको एसपी र डीएसपीको सरुवाको सूचना केही दिनभित्रै निकाल्ने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मापदण्ड नै बनाएर सरुवा ...