पोखरा १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए । ‘त्यस (सुन तस्करी)मा धेरै ...