काठमाडौं २३ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले १०० केजी सुन प्रकरणुबारे सदनमा जवाफ दिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले जवाफ दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बालुवाटारमा बसेको सभामुख देवराज घिमिरेसहितको तीन ...