काठमाडौं, २२ साउन । लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालई नेपाल नर्सिङ काउन्सिलले करबाही गरेको छ । काउन्सिलले प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै ती विद्यार्थीलाई कारबाही गरेको हो । कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा स्थगित गरिएको छ भने सातजनालाई तीन वर्षसम्म नर्सको ...