काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भइसकेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको तालिकाअनुसार आज (मंगलबार) हिजो दर्ता भएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए दर्ता गर्न पाइनेछ। तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुन लागेको ...