काठमडौं ३० असार । नेपालबाट पहिलो पटक पशुआहार ९हाइलेज०चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। भरतपुरमा उद्योग रहेको छ। सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो। कम्पनीका अनुसार ...