न्युर्योक ८ असार । टाइटनिक पर्यटन पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेपछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो । सो सँगै पाँच दिन लामो खोज अभियानपछि ...