काठमाडौँ, २५ वैशाख । नवनियुक्त खानेपानीमन्त्री महिन्द्रराय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बर्ताका छन् । मन्त्रालयमा आइतबार पदबहाली गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रूपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको व्यवस्था रहेको उल्लेख गर्दै जनताको उक्त हकलाई उच्च ...